विवाहमा यस्ती देखिईन् अभिनेत्री श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्का आज विवाहिक बन्धनमा बाधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । नायीका खड्काले आफ्नो मेहेन्दीको फोटो सार्वजनीक गरेकी थिइन् ।

यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी नायीका खड्काले श्रीकृष्णको निधनको ६ वर्षपछि दोस्रो विवाह गर्न लागेकी हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?