काठमाडौं । अभिनेत्री श्वेता खड्का आज विवाहिक बन्धनमा बाधिन लागेकी छिन् । यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी नायीका खड्काले श्रीकृष्णको निधनको ६ वर्षपछि दोस्रो विवाह गर्न लागेकी हुन् ।
नायीका खड्काले आफ्नो मेहेन्दीको फोटो सार्वजनीक गरेकी छिन् । अभिनेत्री खड्काले आज धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया