काठमाडौं – हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने निर्णय गरेका छन् ।
पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका उनले २ वर्षपछि नयाँ घरजम गर्ने निर्णयमा पुगेका हुन् ।
गजुरेलले आफूले बिहे गर्न लागेको बताउँदै केही व्यक्तिगत कारणले महिलाको पृष्ठभूमिका बारेमा खुलाउन समय लाग्ने बताए ।
उनका अनुसार छिट्टै बिहे गर्ने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया