जिममा पसिना बगाउँदै सारा अली खान

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान अहिले सामाजिक सञ्जालमा निकै नै सक्रय देखिन्छिन् । उनी अहिले आफ्नो फिल्म कुली नंबर १ को प्रमोशनमा व्यस्त छिन् । व्यस्त समयका बावजसत पनि उनले आफ्नो फोटो फेसबुक इन्स्ट्राग्राममा अपलोड गरिरहेकी हुन्छिन् ।

Sara Ali Khan's workout picture will make you want to hit the gym right now

सारा अली खानले कहि दिन अघिमात्र आफ्नो इन्स्ट्राग्राममा वर्कआउटको भिडियो सेयर गरेकी छिन् ।

Sara Ali Khan GYM WORKOUT For Kedarnath Movie | Fitness | Exercise - YouTube

उक्त भिडियोमा उनी जिममा पसिना बगाइरहेकी छिन् । उनको यो भिडियो अहिले सामाजिमक सञ्जालमा निक्कै चर्चामा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?