काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अधिकारीहरुसँग अर्को हप्ताबाट देशमा कोरोना भ्याक्सीन लगाउने अभियान शुरु गर्न आदेश दिएका छन् ।
उनले डिप्टी पिएम तात्याना गोलिकोवासँग यसमा सहमति जनाउन पनि भनेका छन् ।
उनले भने, ‘तपाई अर्को हप्ता मलाई रिपोर्ट नगर्नु, तर मासिक भ्याक्सीनेशन शुरु गराउनूस् ।’
रुसमा बनेको स्पतनिक भी ट्रायलमा ९५ प्रतिशत सफल भएको थियो ।
BREAKING: President Vladimir Putin tells officials to start mass vaccination with #SputnikV in Russia next week.
— Sputnik V (@sputnikvaccine) December 2, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया