पाकिस्तानी अदालतद्वारा पूर्व प्रधानमन्त्री नवाजलाई अपराधी घोषित

काठमाडौं । इस्लामाबाद हाईकोर्टले पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई अपराधी घोषित गरेको छ । बुधवार उनलाई अदालतले घोषित गरेको हो ।

उनलाई अदालतले अदालतमा गैर जिम्मेवारी हाजिरलाई लिएर भगौडा अपराधी समेत बताएको छ ।

उनलाई इस्लामाबादको अदालतले भ्रष्टाचारको मुद्दामा अपराधी घोषित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?