काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख ९९ हजार २१८ जनाको मृत्यु भएको छ भने ६ करोड ४८ लाख ३८ हजार ८९६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४ करोड ४९ लाख ३६ हजार ९०५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ६ हजार ६९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा बुधवार ६ लाख ३४ हजार ९७० जनालाई संक्रमण भएको छ भने १२ हजार ३७६ जनाको मृत्यु भएको छ ।
यो संख्या विश्व्मा एकैदिन मृत्यु हुनेहरुमा सबैभन्दा धेरै हो । यसैबीच भारतमा हालसम्म १ लाख ३८ हजार ६५७ जनाको मृत्यु भएको छ भने ९५ लाख ३३ हजार ४७१ ज्नालाई संक्रमण भएको छ ।
त्यस्तै ८९ लाख ७० हजार १०४ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख २४ हजार ७१० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार ३३ हजार ७६१ जना संक्रमित थपिएका छन् भने ४९८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया