काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन् । सन्दीपले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।
लामिछाने १० दिन सेल्फ आईसोलेनमा पछि कोरोना मुक्त भएका हुन् । सन्दीप आइतवार हेम्स अस्पताल भर्ना भएका थिए ।
सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा त्यसतर्फ जाने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया