काठमाडौं । अष्ट्रेलिया र भारतको बीचमा भइरहेको ‘वन-डे’ सीरीजको तोश्रो तथा अन्तिम म्याच अहिले क्यानबेरामा भइरहेको छ ।
टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।
३०३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले हालसम्म ३०.२ ओभरको खेल सकिँदा ४ विकेट गुमाउँदै १५६ रन बनाएको छ ।
यसैबीच कप्तान ऐरन फिञ्चले ८२ बलमा ७५ रन बनाएका छन् । उनले योसँगै वन डेमा २९ औँ अर्धशतक प्रहार गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया