काठमाडौं । केहि दिन पहिला जापानमा अन्तरिक्षबाट पृथ्वीमा आगोको वर्षा भइरहेको दृश्य देखियो । त्यो दृश्य हेर्दा लाग्थ्यो आकाशबाट ससाना आगोका वर्ष भईरहेको देखियो ।
यो आश्चर्यचकित गर्ने घटनाको भिडियो टिभी र सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । उक्त दृश्य थियो उल्कापिण्डको वर्षा ।
त्यो दृश्य केहि समयसम्म भइरहेको थियो । उक्त दृश्य बोलाइड जस्तो देखिन्थ्यो ।
बोलाइड एउटा त्यस्तो उल्कापिण्ड हो, जो वायुमण्डलमै फुटेर ससानो भाग विभाजित बन्छ । यो आगोको वर्ष जस्तै देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया