कालीकोटकी नन्दासँग विवाह गर्दै रमेश प्रसाईं

काठमाडौं । चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह उनी वैवाहिक बन्धनमा बाँकिन लागेका छन् ।

दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । मिठो स्वरका धनी प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन नै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?