७ पटकका विश्व च्याम्पियन ह्यामिल्टन कोरोना संक्रमित

काठमाडौं । फर्मूला वनमा पनि कोरोना संक्रमण छाएको छ । ७ पटकका वर्ल्ड च्याम्पियन लुइस ह्यामिल्टनालई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै उनले बहराइनमा हुन लागेको सखिर ग्रान्ड प्रिक्स गुमाउने भएका छन् ।

उनले २९ नोभेम्बरमा शहराइन ग्रां प्री जितेका थिए ।

उनले आफू आइसोलेसमनमा रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?