काठमाडौं । राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी विवाह बन्धनमा बाधिएकी छन् । रेनुकाले जनकपुर शिवबानीका अभिषेक लामासँग मंगलवार विवाह गरेकी हुन् ।
उनीहरु ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

रेनुकाको विवाहमा सरिक हुन राष्ट्रिय टोली र एपिएफका सावित्रा भण्डारी, अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर, रविना गोले, अनिता केसी, रुपा रानामगर, गिता राना, अन्जना राना मगर, अन्जली अन्जन, अनु लामा, मनिषा चौधरी लगायतका खेलाडी रौतहट पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया