विश्वकै तेश्रो प्रदूषित शहर काठमाडौं : यूएस एयर क्वालिटी इण्डेक्स

काठमाडौं । नेपालको काठमाडौं शहर विश्वकै तेश्रो प्रदूषित शहरमा परेको छ ।

सोमवार यूएस एयर क्वालिटी इण्डेक्सको तर्फबाट एक सूची जारी गर्दै यसको जानकारी दिइएको हो ।

संसारभरमा प्रदूषण स्तरलाई लिएर लगातार चिन्ता गरिरहिएको छ । तर यसको लागि कुनै ठोस कदम उठाइएको छैन ।

US Air Quality Index: दुनिया का दूसरा सबसे प्रदूषित शहर दिल्ली, पहले नंबर पर लाहौर

भारतको राजधानी दिल्ली विश्वकै प्रदूषित शहरमध्ये दोश्रो नम्बरमा पर्दछ । त्यस्तै पहिलो प्रदूषित शहरमा भने पाकिस्तानको लाहौर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?