जापानमा बर्ड फ्लू : १८ लाख भन्दा धेरै कुखुरा मारिँदै

काठमाडौं । कोरोना महामारी झेलिरहेको देश जापानमा बर्ड फ्लू तीव्र रुपमा फैलिएको छ । देशको चौथो प्रान्तमा यो पाइएको बताइएको छ ।

जापानको कृषि मन्त्रालयले मंगलवार देशका पोल्ट्री फार्ममा संक्रमणको लहर फैलिएको बताएको छ । जसलाई ४ वर्ष यताकै सबैभन्दा ठूलो बताइएको छ ।

जापान में बर्ड फ्लू वायरस

२०१६ पछि जापानमा बर्ड फ्लूको सबैभन्दा ठूलो महामारी हो । थगत महिना शिकोकू द्वीपको कागावा प्रान्तमा शुरु भएको थियो ।

जापानमा फ्लूका कारण १८ लाख कुखुरा मार्न लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?