काठमाडौं । एड्स विश्वकै डरलाग्दो रोग मध्येको एक हो । जसको आजसम्म पनि कुनै भ्याक्सीन बनेको छैन ।

एक्सपर्टले एन्ट्री रेट्रोभाइरल थेरापी र औषधिको माध्यमबाट यसलाई क मगर्न सकिने बताएका छन् । तर संक्रमण भएपछि जरैदेखि निमिट्यान्न बनाउने भ्याक्सीन भने अहिलेसम्म बन्न सकेको छैन ।

वैज्ञानिले १९८० मा पहिलोपटक यो संक्रमण पत्ता लगाएका थिए । ४० वर्ष पूरा भईसक्दा पनि यसको भ्याक्सीन बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया