काठमाडौं । जापानका क्राउन प्रिन्स फुमिहितोले आफ्नी छोरी माकोलाई प्रेमी केई कोमुरोसँग् विवाह गर्ने अनुमति दिएका छन् ।
उनीहरु दुबैको विवाह लामो समयदेखि रोकिएको थियो । प्रिन्सेस माको २०१८ मै आफ्ना कलेज फ्रेण्ड कोमुरोसँग विवाह गर्ने सोचमा थिइन् ।
माकोले २०१७ मा पनि उनीसँग विवाह गर्ने बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया