काठमाडौं । विज्ञानको दृष्टिकोणले आजको दिन एकदमै विशेष छ । अहिले सारा विश्वका वैज्ञानिकहरुका लागि दुर्लभ संयोग रहेको छ ।
आज पूर्ण चन्द्रमा देखिनेछ । साथै चन्द्र ग्रहण लाग्नेछ । गत तीन दिनयता पूर्ण चन्द्रमा देखिरेहेको छ । आज लाग्ने चन्द्र ग्रहण भने विश्वका विभिन्न स्थानबाट देख्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया