काठमाडौं । अमेरिकामा फाइजर आफ्नो कोरोना भ्याक्सीन संसारमा पुर्याउनका लागि चार्टर्ड फ्लाइट्स गरिरहेको छ ।
यूनाइटेड एयरलाइन्सले शुक्रवारबाट यो उडानको शुरुवात गरेको हो । यो जानकारी वाल स्ट्रीट जर्नलले दिएको बताइएको छ ।
फाइजरले पहिलो चरणको भ्याक्सीन मिचिगन र विसकोन्सिसको गोदाममा स्टोर गर्नेछ । त्यस्तै बेल्जियम र जर्मनीमा पनि यसको स्टोर गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया