काठमाडौं । चीनसँगको बढ्दो तनावकाबीच अमेरिकाले एक कदम उठाएको छ । अमेरिकाले कारवाही स्वरुप चीन र रुसका चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
यो प्रतिबन्ध ईरानको मिसाइल कार्यक्रममा सहयो गरेको आरोप लागेको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले यी ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया