ट्रम्पले माने हार : भने-‘बाइडेनले जिते ह्वाइट हाउस छोडिदिनेछु’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा गएर हार स्विकारेका छन् । उनले शुक्रवार चुनाव परिणाम स्विकार्न मुश्किल भएपनि बाइडेनले जिते भने ह्वाइट हाउस छोडिदिने बताएका हुन् ।

उनले बाइडेनले इलेक्टोरल भोट्समा जितेमा ह्वाइट हाउस छोड्ने बताएक हुन् । ट्रम्पले बाइडेन मात्र राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्न सक्ने बताए ।

उनले भने यदि उनले ८ करोड भोट धाँदलीबाट प्राप्त नभएको पुष्टि गरेका राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?