काठमाडौं । भारत-पाकिस्तानको सीमामा फायरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ ।
शुक्रवार जम्मू-कश्मिरको रजौरी जिल्लामा भएको गोलीबारीमा दुई भारतीय सेनाको निधन भएको हो ।
सेनाका जवान नायक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया