काठमाडौं । घोटालाको चार केसमा सजाय काटिरहेका राष्ट्रिय जनदा दल (राजद)का अध्यक्ष लालू प्रसाद यादवको जमानत याचिका शुक्रवार पनि रद्दा भएको छ ।
राँची उच्च न्यायालयले एक पटक फेरि उनको सुनुवाईको मिति सारेको हो । अब अर्को सुनुवाई ११ डिसेम्बरमा हुनेछ ।
The next date of the bail plea hearing is 11th December. We've been instructed to bring records related to Lalu Prasad Ji's half-sentence from the lower court & get it verified before further arguments: Prabhat Kumar, Lalu Prasad Yadav's Lawyer https://t.co/jldPbxk429 pic.twitter.com/48RTHEftl3
— ANI (@ANI) November 27, 2020
उनका तीन वटा केसमा सुनुवाई भईसकेपनि एउटा केसमा बाँकी रहेकोले जेलमा सजाय काटिरहेका छन् । उनी तीन वर्ष यता जेलमै रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया