काठमाडौं । रुसले अमेरिकी नौसेना लगातार सीमा पार गरेर आफ्नो क्षेत्रमा प्रवेश गर्न खोजिरहेको आरोप लगाएको छ ।
जसका कारण रुसले अमेरिकी नौसेनालई चेतावनी दिँदै फेरि यस्तो गल्ती गरे जहाज नष्ट गरिदिने चेतावनी दिएको छ ।

रुसले अमेरिकाको युद्धपोतले जापान सागरबाट आफ्नो क्षेत्रमा प्रवेश गर्न खाजेको आरोप लगाएको छ ।
उक्त क्षेत्रमा रुसी जहाजले अमेरिकी नौसेनाको जहाज पछ्याउने क्रममा यो पत्ता लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया