काठमाडौं । भारतीय नौसेनाको ट्रेनी एयरक्राफ्ट एमआईजी-२९ के बिहीवार साँझ ५ बजे दुर्घटना भएको छ ।
दुर्घटना ग्रस्त भएर विमान अरब सागरमा खसेको हो ।
एक पाइलट सुरक्षित फेला परेका र अर्का पाइलटको खोजी भईरहेको बताइएको छ। दुर्घटना कसरी भयो भनेर अनुसन्धान गर्न आदेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया