कोरोनामा क्रिसमस : बेलायतमा ८ वर्षका बालकले लेखे प्रधानमन्त्रीलाई चिठी

काठमाडौं । कोरोनासँग लडिरहेको बेलायत सरकारमा ८ वर्षका एक बच्चाको चिठी अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

मोन्टी नामका एक बच्चाले प्रधानमन्त्री बोरिस जोनसनलाई चिठी लेखेका हुन् । उनले बोरिससँग सोधेका छन्, क्रिसमसमा गिफ्ट दिनको लाटि शान्टा क्लज आउछन्, त्यसमा कसैले पनि रोक्न सक्दैन उनले भनेका छन् ।

जोनसनले उक्त चिठी शेयर गरेका छन् । साथै चिठीमा लेखिएको छ, सोचिरहेको थिएँ कि, के तपाईको सरकारले क्रिसमसमा शान्टा क्लजको बारेमा केहि सोच्नु भएको छ ? जोनसनले जवाफ दिएका छन्, मलाई यस्ता केहि लेटर मिलेका छन्, मैले एक्सपोर्टसँग कुरा गरेको छु, ढुक्क हुनुस्, तपाईलाई गिफ्ट दिनको लागि क्रिसमसमा शान्टा क्लज आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?