काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव सकिएको लगभग ३ हप्ता सकिँदा समेत हार स्विकारेका छैनन् । तर उनले सत्ता हस्तान्तरण गर्न भने अनुमति दिएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत् फेरि चुनावमा धाँदली भएको आरोप लगाएका छन् । उनको क्याम्पले केहि पटकसम्म अदालतमा केस दता गराएको थियो ।
RIGGED ELECTION!
— Donald J. Trump (@realDonaldTrump) November 25, 2020
कुनै पनि स्थानबाट उनलाई सफलता भने मिलेको छैन । चुनावमा ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग पराजित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया