मेसी,रोनाल्डोसहित यी चर्चित व्यक्तिले दिए म्याराडोनालाई श्रद्धाञ्जली, कसले कसरी सम्झिए ?

काठमाडौं । फुटबलका लीजेन्ड डिएगो म्याराडोनाको बुधवार निधन भएको छ । उनले १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

उनको निनप्रति विश्वका चर्चित व्यक्तित्वहरुले दुद प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनलाई विभिन्न देशका राजनेता र खेलाडीहरुले श्रद्धाञ्जली दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?