युभेन्टस र एफटिसी भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस र हंगेरीको एफटिसी भिड्दै छन् ।

युभेन्टस र एफटिसीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे  शुरु हुनेछ ।

घरेलु मैदानमा युभेन्टस जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

युभेन्टस ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । एफटिसी १ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?