काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् । ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड अवार्ड’ का लागि पारस मनोनयनमा परेका हुन् ।
पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । मनोनयनमा रहेका ६ जना खेलाडी मध्ये उत्कृस्ट खेलाडीको चयन अनलाइन भोटिंगबाट हुनेछ । यो लिंकमा गएर आफ्नो प्रिय खेलाडीलाई भोट गर्न सकिन्छ।
अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया