चीनसँगको सीमा विवादकाबीच भारतले गर्यो आफ्नो शक्तिशाली व्रह्मोसको परीक्षण

काठमाडौं । भारतले आफ्नो सबैभन्दा अतरनाक व्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको ल्याण्ड अट्याक भर्जनको सफल परीक्षण गरेको छ ।

India Test Fired BrahMos Missile Land Attack Version

यो मिसाइलको परीक्षण २४ नोभेम्बर अर्थात् आज बिहान १० बजे अण्डमान र निकोबार द्वीप समूहको एक अज्ञात द्वीपबाट गरिएको थियो ।

India Test Fired BrahMos Missile Land Attack Version

मिसाइलबाट यो द्वीप समूहको एक अन्य द्वीप वीरान द्वीपमा लगाइएको टार्गेटलाई ध्वस्त बनाइएको थियो ।

India Test Fired BrahMos Missile Land Attack Version

चीनसँगको सीमा विवादकाबीच एकपछि अर्को मिसाइल परीक्षण गरिरहेको भारतका यी गतिविधिलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

India Test Fired BrahMos Missile Land Attack Version

India Test Fired BrahMos Missile Land Attack Version

India Test Fired BrahMos Missile Land Attack Version

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?