अण्डरटेकरले डब्ल्यूडब्ल्यूइ यूनिभर्सबाट लिए सन्यास, भने- ‘मेरो समय आईसक्यो’

काठमाडौं । रेसलिङ लेजेण्ड द अण्डरटेकरले डब्ल्यूडब्ल्यूई यूनिभर्सबाट सन्यास लिएका छन् । उनले सर्भाइभर सीरीजको बेला सन्यास लिएका हुन् ।

आईतवार ५५ वर्षका अण्डरटेकरले आफ्नो क्योक्टरको अनुरुप भावभंगिमा र कस्ट्यूमकोसाथमा अन्तिम पटक रिङमा कदम राखेका थिए ।

एनाउन्सरले रिङमा आएर अण्डरटेकरको फेयरवेलको घोषणा गरे । त्यसपछि अण्डरटेकरले रिङमा शानदार इन्ट्री गरे ।

The Undertaker @WWEIndia

आफ्नो करियरको बारेमा कुरा गरे । साथै उनले अब समय आईसकेको बताएका थिए ।

The Undertaker @WWEIndia

The Undertaker @WWEIndiaThe Undertaker @WWEIndia

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?