ट्रम्पका छोरा डोनाल्ड जुनियरलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा जुनियर ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनका प्रवक्ताले दिएका छन् ।

यो भन्दा पहिला राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया पनि कोरोना संक्रमित भएका थिए ।

डोनाल्ड ट्रंप जूनियर

साथै यो भन्दा पहिला ट्रम्पका कान्छा छोरा ब्यारेन पनि कोरोना संक्रमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?