काठमाडौं । रियल मड्रिडका मिडफिल्डर इडेन हाजार्ड कोरोना भाईरसको संक्रमण मुक्त भएका छन् । बिहीवार गरिएको परिक्षणमा हाजार्डको रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना मुक्त भएसँगै हाजार्ड रियलको अभ्यासमा फर्किएका छन् । हाजार्डलाई भिल्ला रियलविरुद्ध खेल्ने टिममा समेत रियलले समावेश गरेको छ ।
रियलले शनिवार भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया