काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ५५ लाख नाघेको छ । मंगलवारसम्म संक्रमितको संख्या ५ करोड ५५ लाख २७ हजारको हाराहारीमा पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म १३ लाख ३५ हजारको मृत्यु हुँदा निको हुनेको संख्या ८ करोड ८६ लाख ५७ हजारको हाराहारीमा रहेको छ भने अहिले १ करोड ५५ लाख भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया