काठमाडौं । बंगलादेशी क्रिकेटर शाकिब अल हसनले कोलकतामा माता कालीको पूजा गरेको भन्दै ज्यान मार्ने धम्की आएको छ ।
उनले माफी समेत मागिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बंगलादेशका पूर्व कप्तानले गत हप्ता बिहीवार पूजा गरेका थिए ।
त्यसपछि बंगलादेशीका एक व्यक्तिले फेसबुकमा ज्यान मार्ने धम्की दिएका थिए । जसका कारण शाकिव दवावमा थिए ।
मंगलवार अलराउण्डरले माफी मागेका छन् । उनले भनेका छन्, अब बाट फेरि यस्तो गल्ती हुनेछैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया