काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले अमेरिकाको चुनावलाई लिए विभिन्न प्रश्न उठाइरहेका छन् ।
अमेरिकी मिडियाका अनुसार डेमोक्रेट उम्मेद्वार जो बाइडेनले ठूलो अन्तरमा उनलाई पराजित गरेका छन् । तर ट्रम्पले उनको जितलाई अस्विकार गरेका छन् ।
सोमवार उनले ट्वीटर गरेर यस पटकको चुनाव इतिहासकै सबैभन्दा कपटपूर्ण चुनाव भएको बताएका हुन् ।
Most fraudulent Election in history! https://t.co/X2pRkTqWIS
— Donald J. Trump (@realDonaldTrump) November 16, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया