पोर्चुगल र क्रोएसिया भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल र क्रोएसिया भिड्दै छन् । क्रोएसियाले घरेलु मैदानमा पोर्चुगलको सामना गर्नेछ ।

पोर्चुगल र क्रोएसियाबीचको खेल्न राति १:३० बजे शुरु हुनेछ । दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रने छन् ।

पोर्चुगल ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । क्रोएसिया ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?