काठमाडौं । गस्तीमा रहेका युद्धपोतहरुलार्य चिनियाँ दुई एयरक्राफ्ट क्यारियर किलर मिसाइलले नष्ट गरेका छन् ।
युद्धपोतहरु हजारौँ किलोमिटर टाढाको समुन्द्रमा गस्तीमा थिए । चीनले यो मिसाइल गत अगस्टमा परीक्षण गरेको थियो । तर पहिलो पटक अहिले यसको जानकारी सार्वजनिक गरिएको हो ।
चीनका एक सैन्य विशेषज्ञका अनुसार अहिले मिसाइल साउथ चाइना समुन्द्रमास्थित परासेल द्वीप समूह नजिकबाट युद्धपोतलाई निशाना बनाइरहेको छ ।
यसैबीच चीनलाई उक्त मिसाइल परीक्षण पछि अमेरिकाले धम्की दिएको छ । अमेरिकाले यसमा लापरवाही भए गम्भीर परिणाम भोग्न तयार रहन भन्दै चीनलाई धम्की दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया