काठमाडौं । बजारमा कोरोनाको फेक भ्याक्सीन आउन सक्ने भन्दै विज्ञहरुले सचेत गराएका छन् ।

इनडिपेन्डेट डट को डट यूकेको रिपोर्टका अनुसार बेलायतका अधिकारीहरुले फेक कोरोना भ्याक्सीनको बिक्री रोक्न कारवाही शुरु गनुपर्ने बताएका छन् ।

बेलायतको नेशनल क्राइम एजेन्सीका इकोनोमिक क्राइम सेन्टरका डाइरेक्टर जनरल ग्रेएम बिगरले नक्कली भ्याक्सीनको खेती हुन सक्ने भन्दै त्यसबाट सचेत रहन अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया