काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक आफ्ना म्यासेन्जर र इन्स्टाग्राम यूजर्सका लागि नयाँ फीचर लञ्च गर्दैछ ।
म्यासेन्जर प्रयोगकर्ताका लागि यो भन्दा पहिला रोल आउट गरिनेछ । यो फीचर इनेबल भएपछि तपाईले पढेका म्यासेज तपाई च्याट बाहिरि आएपछि स्वयं नै हट्नेछन् ।
यसमा ट्याक्सट, इमोजी, इमेजजे, भ्वाइस म्यासेज र स्टिकर सबै रीड गरेपछि आफैँ गायब हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया