काठमाडौं । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ ।
बिहीवार गरिएको आरटी पीसीआर नमूना परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । डाक्टर केसीलार्य ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको बताइएको छ ।
अहिले डाक्टर केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया