नेपाल भर्सेज बंगलादेश लाईभ !

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग भिड्दै छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गतको खेलमा नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग भिडिरहेको छ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे शुरु भएको हो ।

https://www.youtube.com/watch?v=saGfD9pFFY4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?