हुम्ला । हुम्ला उद्योग वाणिज्य संघले तिहारका अवसरमा उपभोक्तालाई उपभोग्य सामानमा १० प्रतिशत छुट दिन व्यवसायीसँग अनुरोध गरेको छ ।
संघका अध्यक्ष नामग्याल तामाङले ढुवानी महंँगो भए पनि धेरै वर्षदेखि महान् चाड दशैंँ र तिहारमा छुट गर्ने चलन रहेको स्मरण राससमार्फत व्यवसायीलाई गराएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया