गोरखा । गोरखाको बारपाकमा केन्द्रीय विद्युत प्रशारण लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय लघु जलविद्युत आयोजनामा भर पर्दै आएका बारपाकका स्थानीयवासीले अब तिहारलगत्तै उक्त लाइनबाट बिजुली बत्ती बाल्न पाउने प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।
उहाँले पहिलो चरणमा करिब छ सय घरधुरीमा मिटर जडान गरी बत्ती बाल्ने तयारी भएको र बाँकी घरधुरीलाई मिटर जोड्दै बत्ती दिदै गर्न सकिने बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया