४ वर्षीया बालिकासँग भूकम्प पनि हार्यो, ९१ घण्टापछि हात हल्लाउँदै निस्किइन् बालिका (भिडियोसहित)

काठमाडौं । टर्कीको इजमिर शहरमा बस्ने आयदा । वर्ष ४ । जोसँग भूकम्प पनि हार्यो । आयदाको घर गत शुक्रवार आएको भूकम्पले भत्कियो ।

घर भत्किएपछि घरे पुरेकी बालिका ९० घण्टापछि हात हल्लाउँदै निस्किइन् ।

उनले भित्रभित्रै तीन दिन र तीन रात सोचिन्, म हार मान्दिन । मंगलवार रेस्क्यू टीमले देखे तब, उनलाई हात हल्लाएर नयाँ जीवनको स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?