काठमाडौं । फ्रान्समा प्यागेम्बर मोहम्मदको कार्टून छापेको विषयलाई लिएर तमाम मुस्लिम देशहरुमा विरोध प्रदर्शन भईरहेको छ ।

यसैबीचमा यूएईका विदेश मन्त्रीले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई समर्थन गरेका छन् । यूएईका विदेशमन्त्री अनवर गार्गाशले सोमवार दिएका एक अन्तर्वार्तामा मुस्लिमले म्याक्रोको पश्चिमी समाजमा ढाल्ने कुरालाई मान्नुपर्ने बताएका हुन् ।

जर्मन डेली डाई वेल्टसँग सोमवार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले म्याक्रो आफ्नो स्थानमा एकदम सही भएको समेत बताएका छन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया