विभागीय प्रमुख थापालाई कोरोना संक्रमण

काठमााडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।

कोरोनाको सामान्य लक्षण देखिएपछि उनले कोरोना परिक्षण गराएका थिए । मंगलवार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ देखिएपछि थापा ‘होम आइसोलेसन’ मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?