अमेरिका-भारत डीलले भड्कियो चीन, अमेरिकामाथि गम्भीर आरोप

काठमाडौं । चीनले भारतको साथमा भएको सीमा विवादलाई द्वी पक्षिय मुद्दा बताउँदै अमेरिकामाथि अर्काको क्षेत्रमा आफ्नो अधिकार जमान खोजेको आरोप लगाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले बुधवार अमेरिकाले आफ्नो हिन्द प्रशान्त रणनीति रोक्न आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘चीन र भारतकोबीचमा भएको स्ीमा विवादको विषय दुई देशबीचको मामिला हो, सीमामा अब स्थिती सामान्य रुपमा स्थिर छ र बाँकी समाधान वार्ताबाट गरिनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?