काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालियन क्लब नापोली र स्पेनिस क्लब रियल सोसिडाडबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह ‘एफ’ नापोली पहिलो खेलमा एजे अल्क्मारसँग १-० ले पराजित भएको थियो । त्यस्तै, सोसिडाडले भने रिजिकालाई १-० ले हराएको थियो ।

युरोपा लिग फुटबल अन्तर्गत आज विभिन्न २४ खेलहरु हुँदैछ । युरोपा लिगमा बिहीवार विभिन्न १२ समूहका २४ खेलहरु हुने छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया